कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक नभएकामा प्रश्न

काठमाडौँ, ६ साउन । कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति तीन सातासम्म पनि सार्वजनिक नहुँदा सत्तारूढ दलभित्रै आलोचना हुन थालेको छ । प्रतिपक्ष मोर्चाले अपारदर्शी सहमतिप्रति शंका गरिरहेका बेला गठबन्धनको प्रमुख दल कांग्रेसका महामन्त्री गगन थापाले असार १७ को मध्यराति भएको सहमति तत्काल सार्वजनिक गर्न शनिबार सार्वजनिक मञ्चबाटै नेतृत्वलाई अपिल गरेका छन् ।  दुई दलको सहमतिबमोजिम एमालेका…