सभापति देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।  आइतबार (भोलि) मध्याह्न १२ बजेका लागि देउवाले पार्टी संसदीय दलको बैठक बोलाएका हुन् । कांग्रेसले संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ ।  प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ । भोलि…