काठमाडौँ, ४ साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल व्यवसायीले प्रस्तुत गरेको नीतिगत सुझावमा सरकारले आवश्यक पहल गर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले सुझावमाथि जिज्ञासा राख्दै उक्त प्रतिक्रिया दिएका हुन् । अस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिमा सुधार गर्न आग्रह गर्दै नाडाका अध्यक्ष करण चौधरीले २२…