काठमाडौँ, ३ साउन । मौद्रिक नीति सार्वजनिक हुने अघिल्लो दिन मात्र छलफल चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गल्ती स्वीकारेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । तर, रास्वपाले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सन्दर्भमा बिहीबार दिउँसो मात्र छलफल तथा अन्तरक्रिया कार्यक्रम…