काठमाडौँ, १८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्गनिर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक गरेको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ। छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त…