पोखरा र भैरहवा विमानस्थल निर्माणबारे अख्तियार र संसदीय समितिको छानबिन

काठमाडौँ, १५ असार । दातृ राष्ट्र र अन्तर्राष्ट्रिय सहायता एजेन्सीबाट ऋण लिएर बनाइएका पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको आशंकासहित संसद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दुवै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन/अध्ययन गर्न बुधबार दुई वटा छुट्टाछुट्टै उपसमिति गठन गरेको छ भने…