प्राकृतिक विपद्सँग जुध्न सरकारसँग छैन खाद्यान्न

काठमाडौँ, ११ असार । असार लागेसँगै केही स्थानमा मनसुन सक्रिय हुन थालेको छ । वर्षाका कारण केही जिल्लामा बाढीपहिरो पनि आएको छ । यति बेला सडकबाटो बन्द हुने जोखिम उत्तिकै छ । अब केही दिनभित्र मुलुकभर मनसुन सक्रिय हुने मौसमविद् बताउँछन् । यसले सडक बाटोबाट हुने ढुवानीमा थप जटिलता ल्याउन सक्छ । बर्खाका बेला सुगमवासीले जसोतसो खाद्यान्नको जोहो गर्छन् । तर…