कटौती गरेको समानीकरण अनुदान ९२% हस्तान्तरणको तयारी  

काठमाडौँ, ९ असार । गाउँ तथा नगरपालिकाहरुले अनुदान कटौतीकाविरुद्ध आन्दोलनको चेतावनी दिइरहेका बेला सरकारले वित्तीय समानीकरण शीर्षकको अनुदानमध्ये चालु वर्षमा ९२ प्रतिशत रकम स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले अनुदान फुकुवाको मौखिक प्रस्ताव मन्त्रिपरिषद् बैठकमा राखेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार समानीकरण अनुदान फुकुवा गर्ने विषयमा शुक्रबारको मन्त्ररिषद्मा छलफल भएको…