काठमाडौँ, ५ असार । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानको भुक्तानी छिट्टै दिन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले दुग्ध किसानको भुक्तानी छिट्टै दिन माग गरेका हुन् । उनले भने, “राज्यको तर्फबाट वातावरण बनाइदिएर निजी डेरीको तर्फबाट किसानहरूले पाउनुपर्ने दूधको भुक्तानी वक्यौता अविलम्ब प्राप्त होस् । भुक्तानी गरियोस्,” । उनले आज…