काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । समितिका संयोजक सूर्य थापाका अनुसार आज बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात सहकारी बचत रकम अपचलनको बारेमा कसरी छानबिन गर्ने भन्ने कार्यविधि पारित भएको हो । कार्यविधि जुन सु्झावसहित पारित भएको छ । त्यसलाई अन्तिम रुप…