कलाकारले भेटे गृहमन्त्री 

काठमाडौँ, ४ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्याललाई कलाकारहरुले भेटेका छन् । कार्म, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायतले गृहमन्त्रीलाई सिंहदरबारस्थित मन्त्रालयमा आइतबार भेटेका हुन् । भेटमा मन्त्री अर्याललाई समसामयिक परिस्थितीमा केही सुझाव दिइएको बताइएको छ  । अभिनेता कार्मका अनुसार २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्न, जेनजी आन्दोलनका शहीदलाई न्याय दिनसहितका मन्त्री…