एमालेले सर्वदलीय बैठकमा राख्यो १० महत्वपूर्ण विचार (सूचीसहित)

काठमाडौँ, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार बालुवाटारमा आयोजन गरेको प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त बैठकमा एमालेले १० महत्वपूर्ण विचार ब्यक्त गरेको छ । एमालेको तर्फबाट बैठकमा सहभागिता जनाएका महासचिव शंकर पोखरेल आफ्नो पार्टीले बैठकमा १० विषयमा कुरा राखेको जानकारी दिएका छन् । बैठकमा भएको छलफलबारे सामाजिक सन्जालमा जानकारी दिएका हून् । उनले आफ्नो सामाजिक…