शिक्षक महासङ्घद्वारा मन्त्री पुनलाई ध्यानाकर्षण

काठमाडौँ, २८ असोज । नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले विगतमा आफूहरूबिच भएका सहमति र सरकारका निर्णय कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ध्यानाकर्षण गराएको छ ।  महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वले सोमबार केशरमहलमा मन्त्री पुनलाई भेटेर सरकारका तर्फबाट समस्या समाधानका विषय कार्यान्वयनका लागि आग्रह गरेको हो । महासङ्घले सरुवा कार्यविधिको खारेजी र परिमार्जन, विभिन्न…