पर्वत, १ बैशाख । एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी विजयी भएका छन् । एमाले पर्वत जिल्ला १० औँ अधिवेशनबाट पहाडीले १२७ मतको फराकिलो अन्तरले पदमपाणी शर्मालाई पराजित गरेका हुन् । शर्माले १ सय २७ मत ल्याउँदा पहाडीले २ सय २८ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा विमल लामिछानेले २१७ मत प्राप्त गर्दै मिनप्रसाद श्रेष्ठलाई पराजित…