काठमाडौँ, २९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इद–उल–फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् । इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना प्रकट गर्दै उनले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे । सभापति देउवाले ‘इद–उल–फित्र’ ले सम्पूर्ण…