स्वास्थ्य मन्त्रालयद्वारा दश दिनभित्र बेरुजु फर्छ्यौट विवरण बुझाउन निर्देशन

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ । यसअघि फागुन ३ गते पत्राचार गर्दा विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले सबै विभाग, प्रतिष्ठान, अस्पताल तथा अस्पताल विकास समितिलाई यस्तो निर्देशन दिएको हो ।  विवरणमा बेरुजु फर्छ्यौट कार्ययोजना, बेरुजु वर्गीकरणको विवरण, बेरुजु रकमको विवरण र…