स्टन्ट गर्नेहरूलाई चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन : विनोद चौधरी

काठमाडौँ, ८ चैत । सांसद तथा उद्यमी विनोद चौधरीले बाँसबारी जग्गाबारे  राजनीतिकरण भएको गुनासो गर्दै उनले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने बताए ।  आज सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए । उनले भने, ‘एउटा…