भेटेर बधाई दिनेभन्दा पनि  डटेर काम गर्ने मौका दिनुहोस् : मन्त्री श्रेष्ठ

काठमाडौँ, २४ फागुन । नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले आफूहरूलाई अहिले बधाईभन्दा पनि  शुभकामनाको खाँचो रहेको जिकिर गरेकी छन् ।  बधाईको लागि पनि पछि कार्यतालिका नै बनाउने बताउँदै उनले अहिले डटेर काम गर्ने मौका दिन आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘भेट्न इच्छा गर्नुभएका सम्पूर्णका निम्ति हामीले शुक्रवार ३–५ बजे छुट्ट्याउने…