अध्यक्ष ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक, बन्दसत्र सर्‍यो

काठमाडौँ, २८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसै क्रममा बोलाइएको केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने भएका छन् । अध्यक्ष ओलीका प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा…