आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।   आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । अग्नि सापकोटाले भने, ‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा…