काठमाडौँ, १८ फागुन । जेनेस सोलुसनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोवार ऐन अनुसारको कारवाहीको माग गर्दै मुद्धा दर्ता भएको छ । आइटी सम्बन्धी सेवा दिने भनेर खुलेको कम्पनीबाट सूचना प्रविधीसम्बन्धी सेवा लिने एक कम्पनीको सबै डेटाहरु अनधिकृत रुपमा मेटाएको खुलेपछि मुद्धा दर्ता भएको हो । जेनेसका सिइओ अञ्जनी फुयाँलसहितले सुन्दर ग्रुप अफ कम्पनिजका वेभ होस्ट…