काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त आग्रह गरेका छन् । उनले भने, ‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न…