घोषित मितिमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

काठमाडौँ, २० असोज । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि प्रचण्डले माओवादी घोषित मितिमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको बताए । उनले निर्वाचनमा सहभागी हुनेबारे अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको बताए । उनले भने, "घोषित मितिमा…