चुनावी गठबन्धन नगर्ने विषयले कांग्रेस महासमिति तरंगित

काठमाडौँ, ७ फागुन । कांग्रेसको नीति निर्माण गर्ने महासमिति बैठक ललितपुरको गोदावरीस्थित सिटी हलमा आज सोमबारदेखि सुरु हुँदै छ । तीन दिनसम्म चल्ने महासमिति बैठकमा भाग लिन देश तथा विदेशबाट गरी २ हजार १ सय ४९ प्रतिनिधि काठमाडौं आइपुगेका छन् । प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १ हजार ७ सय ८०,…