काठमाडौँ, १५ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् । विजया दशमी २०८२ का अवसरमा शुभकामना दिँदै उनले सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आआफ्नो गच्छेअनुसार दसैँ मनाउन आग्रह गरेका छन् । विजयादशमी नेपालीको एउटा राष्ट्रिय चाडको रूपमा मनाइँदै…