हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता होः मन्त्री किराती

काठमाडौँ, ७ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन् ।  आज मन्त्रालयमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले भाषा संग्रहालयका लोगि सोमवार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउने बताए । उनले भने, ‘गोठाटारको जग्गा पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन…