काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको छ महिनामा आय व्ययको सरकारी खाता झण्डै ५० अर्ब रुपैयाँले घाटामा देखिएको छ । आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले राजस्वतर्फ कर तथा गैरकर गरी जम्मा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ उठाएको छ । तर, सोही अवधिमा यता सरकारले नियमित खर्चसँगै विकास खर्च (पुँजीगत खर्च)…