खेलकुदमन्त्री लिम्बूलाई पत्नीशोक

काठमाडौँ, २७ पौष । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती  गंगा लिम्बूको निधन भएको छ । ५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए । उनीहरुको एक छोरा र एक छोरी छन् । गंगा क्यान्सर पीडित थिइन्। उनको अन्त्येष्टि आज बिहान १० बजे गरिने मन्त्री…