काठमाडौँ, २६ पौष । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीले बलात्कार र प्रेम सम्बन्धीत कानुनको बारेमा गम्भीर प्रश्न उठाउनुभएको छ । पाली राष्ट्रिय टीमका मुख्य खेलाडीको रुपमा विश्वसामु नेपाललाई खेलकुदको माध्यबाट परिचित गराउनुभएका क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको मुद्धामा अदालतले दोषी ठहर गरेपछि नेता भण्डारीले बलात्कार र प्रेम सम्बन्धी नेपालको काननुनको व्याख्या आश्यकता रहेको…