राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् : राष्ट्रपति पौडेल

काठमाडौँ, १३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन् । दसैंको शुभकामना दिँदै उनले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका हुन् । उनले दसैँ पर्वको संरक्षण एवम् सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वासका साथ…