गुण्डा भेला गर्नुको साटो माफी मागेर राजनीतिबाट सन्यास लिन ओलीलाई प्रभु साहको सुझाव

काठमाडौँ, ११ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीलाई सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।  आज सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा गुन्डाहरू भेला गर्नुको साटो ओलीले सार्वजनिक…