बल प्रयोग समस्याको समाधान होइन: महासचिव पोखरेल

काठमाडौँ, १३ पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्दोलनकारीलाई बल प्रयोग गर्नु समस्या समाधान नभएको बताउनुभएको छ । आज ललितपुरको बालकुमारीमा कोरियन भाषा परिक्षामा सामेल हुन पाउनुपर्छ भन्दै आन्दोलनकारीले भौतिक पुर्वाधारमन्धी प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले चलाएको गोली लागि दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । उक्त घटनमा सरकारले सम्यमता गुमाउनु दुःखद् भएको…