काठमाडौँ, १३ पौष । लोकतान्त्रिक समाजवादी पार्टीले विभिन्न चार वटा कार्यदल गठन गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार सङ्गठन सुदृढीकरण, विधान संशोधन, विभागहरू गठन, राजनीतिक प्रतिवेदन तयारीका लागि विभिन्न चार वटा कार्यदल गठन गरेको हो । वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको नेतृत्वमा राजनीति कार्यदिशा सम्बन्धी प्रतिवेदन तयार गर्नका लागि १२ सदस्य…