निजी क्षेत्रमाथि प्रहार: प्रमाण नदिई विद्युत् बक्यौता उठाउने निर्णय

काठमाडौँ, ११ असोज । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बिना प्रमाण बक्यौता उठाउने निर्णय गरेको छ । शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले सञ्चालक समिति बैठकले प्राधिकरणले जे बिल पठाउँछ, त्यही नै अन्तिम हुने गरी निर्णय गरेर बक्यौता उठाउने निर्णय गरेको प्राधिकरण श्रोतले बताएको छ । तत्कालीन नेतृत्वले उद्योगीलाई ५ प्रतिशत धरौटी राखेर प्रशासकीय पुनरावलोकनमा…