पोखरा, ४ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोत अभावका कारण जनताका अपेक्षा हुबहु पूरा गर्न नसकेको बताएका छन् । गण्डकी प्रदेशको कांग्रेस सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश चलाउन वर्षेनी ५ खर्व भन्दा बढी बजेट आवश्यक पर्ने बताए । संघले गरेको गल्तीका कारण प्रदेश संरचनाहरुले गाली खाने अवस्था बनेको उनको तर्क छ । संविधानमा…