काम नगर्ने अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज हुने

काठमाडौँ, ३ पौष । सरकारले कानुन विपरीत गएका अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिम नै प्रदान नगरी अभिमुखीकरण तालिमका प्रमाणपत्र प्रदान गर्ने संस्थाहरू खारेज गर्ने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले दर्ता भएर तालिम नदिने संस्थाहरू खारेज गर्न…