विदेशीको अगाडि बोल्न सक्ने कम्फर्टेवल सरकार अहिलेको आवश्यकता : अध्यक्ष ओली

फिदिम, ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको अगाडि बोल्न सक्ने कम्फर्टेवल सरकार अहिलेको आवश्यकता भएको बताएका छन् । शनिवार एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले उनले देशको परराष्ट्र नीति असंलग्न राख्नुपर्ने समेत बताए ।  एमालेले सरकार छाडेको २ वर्षमै देश कङ्गाल बन्न लागेको बताउँदै अध्यक्ष ओलीले…