सर्‍यो एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौँ, २७ मंसिर । एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक सरेको छ । बिहीबार र शुक्रबारलाई तय भएको बैठक पुस दुई र तीन गतेलाई सारिएको एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । एकीकृत समाजवादले सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो । पार्टीले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश…