काठमाडौँ, १८ मंसिर । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टी आर एस लोजिपार्क प्रालीबीच सम्झौता भएको छ । आज समिति र प्रालीबीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमअनुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक…