बैंकले नियमविपरित ब्याज लिए उजुरी गर्नुस् : गभर्नर अधिकारी

काठमाडौँ, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले नियमविपरीत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् ।  आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने, "बैंकहरूले नियमविपरीत ब्याज लिएको स्टेटमेन्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउँछौँ ।" राष्ट्र बैंकले…