रास्वपाले तय ग¥यो बैचारिक कार्यदिशाःपारित प्रस्तावनामा के–के छ ?

काठमाण्डौ,१३ मसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने प्रतिबद्धतासहित वैचारिक कार्यदिशा तय गरेको छ। उसले बहुलवादी लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्धता जनाउँदै प्रस्तावना पारित गरेको हो । ‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु…