४ महिनामा काठमाडौँ महानगरको राजस्व संकलन २ अर्ब ९२ करोड

काठमाडौँ, १० मंसिर । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिकमा काठमाडौँ महानगरपालिकाले २७ दशमलव ११ प्रतिशत राजस्व संकलन गरेको छ ।  साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागले जनाएको छ । काठमाडौँ महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख…