मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौँ, ७ मंसिर । पाँचवटा निर्णय गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।  सुन तस्करी जाँच बुझ…