काठमाडौँ, ७ मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकमा बिहीबारको आन्दोलनका विषयमा ब्रिफिङ गरेका छन् । दुर्गा प्रसाईंको आन्दोलनमा हिन्दु अतिवादीहरुलाई स्वागत गरिएको उल्लेख गरेका छन् । हिन्दु अतिवादीहरुले लगानीसमेत गरिदिएका कारण केही हजार मानिस काठमाडौं आउने रिपोर्टीङ रहेको उनले उल्लेख गरे । गृहमन्त्रीले ब्रिफिङका क्रममा अतिवादीहरुले बल्खुमा ठाउँ तोकिए पनि निषेधित क्षेत्र…