एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ, ६ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । एमालेले यही मंसिर १४ गतेदेखि…