पोखरा विमानस्थलमा चार्टर फ्लाइट हुने

काठमाडौँ, ५ मंसिर । क्षत्रिय विमानस्थल पोखरामा पुनः चार्टर फ्लाइट हुने भएको छ । आगामी नोभेम्बर २३, २०२३ अर्थात् मङ्सिर ७ गते चिनियाँ जहाज पोखरा ओर्लिने भएको हो । 'माउन्टेन क्रस कन्ट्री कम्पिटिसन' रेस प्रतियोगिताको अवसरमा धावक खेलाडीसहित चिनियाँ पर्यटक चार्टर फ्लाइटमार्फत नेपाल आउन लागेका हुन् । उक्त चार्टर फ्लाइटमार्फत खेलाडी प्रतिनिधिसहित १०४ जना चिनियाँ…