भक्तपुरमा दशैं ‘सस्तो व्यापार मेला–२०८२’ शुक्रबारदेखि

भक्तपुर, १ असोज । पर्सि भदौ ३ गते शुक्रबारदेखि भक्तपुरको महेश्वरी खेल मैदानमा दोश्रो भक्तपुर दशै सस्तो व्यापार मेला–२०८२ हुने भएको छ । बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरी औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले नेपालीहरुको महान पर्व वडा दशैं तथा नगरकोट भ्रमण वर्ष २०८२ को पावन अवसरमा मेला गर्न लागेको जनायो । भक्तपुर दशैं सस्तो व्यापार…