विप्लवद्वारा शहीद परिवारलाई घर हस्तान्तरण

कपिल्वस्तु, ३१ भदौ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले शहीद परिवार देवीमाया वि.क.लाई तीनकोठे घर हस्तान्तरण गरेका छन । कपिल्वस्तुमा सोमबार आयोजित कार्यक्रममा देवीमायाले सशस्त्र युद्धमा आफ्ना दुई छोरा राजु र शंकर गुमाएकी थिइन् । उनका लागि नेकपा कपिलवस्तुले घर निर्माण गरिदिएको थियो । घर हस्तान्तरण कार्यक्रममा विप्लवले शहीदका सपनालाई बोकेर हिँड्ने प्रतिबद्धता जनाए…