काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पटकपटक मन्त्री भइसकेका नेता समानुपातिक सांसद बन्दा संविधान मिचिएको बताएका छन् । आज राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै लामिछानेले समानुपातिक प्रणालीको मर्मविपरीत धनाढ्य तथा शक्तिशाली नेता नै सांसद बन्न पुगेका बताए । लामिछानेले समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बनेको उल्लेख गरे । उनीहरुले संसद्मा…