४४ भूमिहीनलाई लालपुर्जा

पर्सा, ५ असोज । पर्सामा भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थालेको छ । सखुवा प्रसौनी गाउँपालिका–१ सथवलमा शनिबार आयोजित कार्यक्रममा स्थानीय ३७ भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासी गरी ४४ जनालाई लालपूर्जा वितरण गरिएको हो। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र आयोगका अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा…